Nurturing Our Young for the Future Nepal

नेपाली लोक बाजा ‘ एक परिचय ’


नेपाली लोक बाजा ‘ एक परिचय

प्रस्तुत चित्रहरु नेपाली लोक बाजा हुन् । लोक बाजा भन्नाले हाम्रा पुर्ख्यौलीपालामा हाम्रो समाजमा ऊत्पत्ति भएको बाजा हुन् । यी बाजाहरुको प्रयोग बिभिन्न लोक गीतमा गरिन्छ । लोक बाजाले हाम्रो सस्क्रीति, धर्म र रीतिरिवाज झल्काउँछ । बाँसुरी, मादल, डम्फु, दमाह, सारङगी, झ्याली आदी हाम्रा लोक बाजा हुन् । यी सबै हाम्रो समाजमा ऊत्पत्ति भएका हुन् । हामीले यिनीहरुको संरक्षण गर्नुपर्छ ।


नाम : स्नेहा गुरुङ

कक्षा : १०

Comment from facebook