Nurturing Our Young for the Future Nepal

एक छिन हाँसौँ ल !


चुट्किला

राम र श्याम एकदम मिल्ने साथी थिए । रामचाँहि कुखुरालाई भात खुवाउँदै आफु पनि खाइरहेको थियो । यो देखेर श्यामले सोध्छ ।

श्याम : ओइ ! यो के गरेको यार?

राम: देखिनस् Chicken सँग भात खाँदै छु ।

श्याम : हँ ...................

नामः भिजन भण्डारी

कक्षाः ७

सदनः निलो

Comment from facebook