Nurturing Our Young for the Future Nepal

सलिना महर्जन, कक्षाः छ


नाम: सलिना महर्जन
कक्षाः छ (६)
सदनः धवलागिरी (निलो)
 

गाउँखाने कथा

  1. परदेशको मित्र को हो ?        — विद्या
  2. के गर्दा दुःख हुँदैन?            — रिस त्यागेमा
  3. सेतो गाई पानी खान गयो रातो गाई पानी खाएर आयो के हो?  —सेल बनाएको
  4. ठुलो चउरोमा दुई जना दिदी बहिनी चच हुई चच हुई के हो?   —आँखा
  5.  मानिसको साथी को हो?   —धैर्य
  6.  पृथ्वीभन्दा ठूलो को हो?   —आमा
  7. कसलाई आकाशमा विशाल मानिन्छ?    — पिता
  8. मानिस कसरी बुद्धिमान बन्छ?   — असल सङ्गत
  9. कसरी सबैको प्यारो बन्न सकिन्छ?    — घमण्ड त्यागेमा
  10. न खान्छ न पिउँछा दिन भरि घरको रक्षा गर्छ के हो?  — ताल्चा

***************************************************************************

 

Comment from facebook