Nurturing Our Young for the Future Nepal

बैशाख ४ गते बिद्यालय बन्द हुने सूचना !


बिषय: बैशाख ४ गते बिद्यालय बन्द हुने सूचना !

उपरोक्त सम्बन्धमा बैशाख ४ गते सोमबार राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा उक्त दिन यस बिद्यालयमा पनि बिदा दिने निर्णय गरिएको सुचना सम्पूर्ण शिक्षक, कर्मचारी, बिद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइन्छ |

 

बिद्यालय प्रशासन