Nurturing Our Young for the Future Nepal

क्यान्टिन संचालनको अवसर


यस नर्थ भ्याली इन्ग्लिश सेकेण्डरी स्कुल, तारकेश्वर-६, धर्मस्थलीमा क्यान्टिन संचालक  खालि भएको कारणले गर्दा यस बिद्यालयको नियम तथा सर्त भित्र रहि क्यान्टिन संचालन गर्न इच्छुक महानुभावहरुले आफुले उपलब्ध गराउन सक्ने खाना खाजा परिकारको दर रेट समेत उल्लेख गरि यथासक्य चाँडो यस बिद्यालय प्रशासनमा सम्पर्क  राख्न हुन अनुरोध गरिन्छ ।

बिद्यालय प्रशासन