Nurturing Our Young for the Future Nepal

दोश्रो त्रैमासिक परीक्षाफल प्रकाशन सम्बन्धमा


मिति: २०७४/०७/१६                          

Ref. No: NVESS/74/068

आदरणीय अभिभावकज्यू,
              यस शैक्षिक सत्र २०७४ को हालै सम्पन्न  दोस्रो त्रैमासिक परीक्षा (Second Terminal Examination) को परीक्षाफल मिति २०७४/०७/१८ गते शनिबार प्रकाशन एवं वितरण गरिने व्यहोरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त दिन विद्यार्थी भाइ–बहिनीहरुको परीक्षा नतिजा प्रगति विवरण समयमा नै बुझ्न यहाँहरुको महत्वपूर्ण उपस्थितिको हार्दिक अपेक्षा राख्दछौँ ।
धन्यवाद !
...............

  प्रिन्सिपल
नोट ः— परीक्षा नतिजा प्रगति विवरण बिहान ०८ः०० बजे देखि १०ः०० बजेसम्म वितरण गरिनेछ ।
—    परीक्षा नतिजा प्रगति विवरण बुझ्न असोज मसान्तसम्मको सम्पूर्ण शुल्क बुझाइएको हुनुपर्नेछ ।