Nurturing Our Young for the Future Nepal

अन्तिम परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा


 अन्तिम परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धि सूचना 

आदरणीयअभिभावक ज्यू,

चालु शैक्षिक सत्र २०७४ को अन्तिम परीक्षाको  परीक्षाफल  यहि चैत्र महिनाको २८ गते  हुने व्यहोरा सम्पूर्ण बिद्यार्थी लगायत अभिभावकहरुमा सहर्ष जानकारी गराउन चाहान्छौँ । तसर्थ उक्त दिन बिद्यार्थी भाइबहिनीहरुको बार्षिक प्रगति बिवरण बुझ्न यहाँहरुको हार्दिक उपस्थितिको अपेक्षा राख्दछौँ । साथै आगामी शैक्षिक सत्र २०७५ को पठन पाठन २०७५/०१/०७ गते  सुक्रवारबाट सुरुवात हुने व्यहोरा पनि यसै सुचना  मार्फत जानकारी गराइन्छ ।

                    

धन्यवाद!
                                

प्रिन्सिपल

नोट (१) वार्षिक प्रगतिविवरण बितरण बिहान ८:00 बजे बाट गरिनेछ ।
       (२) प्रगति विवरण बुझ्न शैक्षिक सत्र २०७४ को सम्पूर्ण शुल्कबुझाइएको हुनुपर्नेछ ।