Nurturing Our Young for the Future Nepal

चुट्किला


 

एक छिन हाँसौँ ल !

 एउटा मानिस हावाइजहाजमा पान खाँदै थियो । उसलाई थुक्न मन लाग्यो । उसले आफ्नो नजिकैको मानिसलाई सोध्यो । बहिनी म यो पान कता थुकुँ । तपाईं सिधै गएर दाहिने पट्टि एउटा रातो वटन छ त्यहा थुक्नुहोस् ऊसले एकछिन पछि थुक्छ । ऊ पान चपाउँदै थियो । उसले आफू बस्ने सिटको पछाडि एउटा रातो टिका लगाएकी महिला देख्यो । उसले त्यो रातो वटन होला भनेर त्यो महिलाको निधारमा मर्ने गरी थिच्यो र त्यो महिला चिच्याइन र उसले पान महिलाको मुखमा थुकिदियो ।

नाम : भिजन भण्डारी

कक्षा : सात (७)

रोल : १३

Comment from facebook