Nurturing Our Young for the Future Nepal

Dashain-Tihar Holiday Notice


 Ref No.: NVESS/2074/064
 
आदरणीय अभिभावकज्यू,
         चालु शैक्षिक सत्र २०७४ को दशैँ—तिहार बिदा मिति २०७४/०६/११, बुधबारबाट २०७४/०७/११, शनिबारसम्म हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ । उक्त लामो अवधिको बिदामा विद्यालयबाट विद्यार्थी भाइ–बहिनीहरुलाई उपलब्ध गराइएको गृहकार्य पूरा गराउनुहुन एवं घरायसी पढाइ–लेखाइमा निरन्तरता र विशेष निगरानी राखिदिनुहुन विद्यालय प्रशासन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछ।
धन्यवाद !
 
प्रिन्सिपल
 
नोटः १) कक्षा ९ र १० का हकमा अतिरिक्त कक्षाहरु दशैँ—तिहार विदा बिचमा २०७४/०६/२०, शुक्रबारबाट २०७४/०७/०१, बुधबारसम्म सञ्चालन गरिने र तिहारपछि २०७४/०७/०५, आइतबारबाट कक्षाहरु नियमित रुपमा संचालन हुनेछ ।
     २) साथै २०७४/०७/१२, आइतबारबाट विद्यालयका सम्पूर्ण कक्षाहरु सञ्चालन हुनेछन् ।