Nurturing Our Young for the Future Nepal

बधाई ! बधाई ! बधाई !


हार्दिक बधाई ! 

 विश्व वातावरण दिवसको अवसरमा मिति २०७६/०२/२२ गते सेक्रेड हार्ट स्कुल, शेषमतिले " वायु प्रदुषण नियन्त्रणमा विद्यार्थीको भूमिका"शिर्षकमा आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल यस विद्यालयका कक्षा १० कि बहिनी स्वेता नेपाललाई हार्दिक बधाई गर्दछौ |

विद्यालय प्रशासन