Nurturing Our Young for the Future Nepal

२९ औं अभिभावक दिवसको हार्दिक निमन्त्रणा


 

हार्दिक निमन्त्रणा

आदरणीय अभिभावकज्यु ,

यस नर्थ भ्याली इङ्लिस सेकेण्डरी स्कुलले  मिति २०७५/१०/१९ गते शनिबार वरिष्ठ  कलाकार श्री मदन कृष्ण श्रेष्ठज्यूको प्रमूख आतिथ्यमा २९ औं भावक दिवस एवं विविध साँस्कृतिक कार्यक्रम  भव्यताका साथ मनाउन गइरहेको हुनाले सम्पूर्ण अभिभावकज्युहरु लगायत शुभेच्छुकहरुलाइ  उक्त दिन बिहान १० बजे स्कुलको प्रांगणमा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।साथै मिति २०७५/१०/२६ गते शनिवार यस बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सन्तपाल डंगोलज्युको आतिथ्यमा विविध शैक्षिक प्रदर्शनी आयोजना हुन गइरहेको हुनाले उक्त कार्यक्रममा पनि यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

 

प्रिन्सिपल