Nurturing Our Young for the Future Nepal

अन्तिम परीक्षाफल प्रकाशन सम्बन्धमा


Ref No. 2073/NVESS/330
आदरणीयअभिभावक ज्यू,

हालै सम्पन्न अन्तिम परीक्षा २०७३ को परीक्षा नतिजाफल प्रकाशन बिद्यालय क्यालेण्डर मिति अनुसार २०७३/१२/२६ गते शनिवार हुने व्यहोरा सहर्ष जानकारी गराउन चाहान्छौँ । तसर्थ उक्त दिन बिद्यार्थी भाइबहिनीहरुको बार्षिक प्रगति बिवरण बुझ्न यहाँहरुको हार्दिक उपस्थितिको अपेक्षा राख्दछौँ । साथै आगामी शैक्षिक सत्र २०७४ को पठन पाठन २०७४/०१/०३ गते आईतबारबाट सुरुवात हुने व्यहोरा पनि यसै पत्र मार्फत जानकारी गराइन्छ ।

                    

धन्यवाद!
                                

प्रिन्सिपल

नोट (१) वार्षिक प्रगतिविवरण बितरण बिहान ८:00 बजे बाट गरिनेछ ।
       (२) प्रगति विवरण बुझ्न शैक्षिक सत्र २०७३ को सम्पूर्ण शुल्कबुझाइएको हुनुपर्नेछ ।