Nurturing Our Young for the Future Nepal

वार्षिक परीक्षाफल प्रकाशित गरिएको बारे


वार्षिक परीक्षाफल प्रकाशित गरिएको बारे !!!

आदरणीय अभिभावकज्यु,

शैक्षिक सत्र २०७६ सालको कक्षा नर्सरी देखि कक्षा नौ सम्मको वार्षिक परिक्षाको परीक्षाफल आज मिति २०७७/०१/२९ गते सोमबार प्रकाशित गरिएको सुचना सम्पूर्ण अभिभावकज्युहरुलाई जानकारी गराउदछौ। महामारीको रुपमा विश्वभरि फैलिरहेको कोरोना भाइरस  ( COVID- १९) को असरले गर्दा परिक्षाफल ढिला प्रकाशित भएको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छौ। परीक्षाफल हेर्नको लागि विद्यालयको वेबसाइट www.nvess.edu.np मा गइ Menu भित्र Result मा क्लिक गरी आफ्नो वालवालिका अध्ययन गर्ने कक्षामा क्लिक गरी हेर्न हुन अनुरोध गर्दछौ। कक्षा ८ को परीक्षाफल तारकेश्वर नगरशिक्षा शाखाबाट प्रकाशित गरिने हुँदा हाल सम्म प्रकासन नभएको कुरा पनि यहाँहरुलाई  जानकारी गराउदछौ।

 

प्रिन्सिपल

नर्थ भ्याली स्कुल