Nurturing Our Young for the Future Nepal

श्रीपंचमी २०७७ को उपलक्ष्यमा हार्दिक निमन्त्रणा !


हार्दिक निमन्त्रणा!

आदरणीय अभिभावकज्यू  ,

नमस्कार !

यहि मिति २०७७ साल फागुन ४ गते श्रीपंचमीको दिन बिहान ७:३० बजे यस नर्थ भ्याली स्कूलको प्रांगणमा सरस्वती माताको विशेष पुजा हुन गैरहेको हुँदा सम्पूर्ण अभिभावकज्यूहरुलाई आफ्ना बाबुनानीहरु सहित उक्त कार्यक्रममा सहभागी भइ प्रसाद ग्रहण गरिदिन हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं । साथै उक्त  शुभ दिनमा अक्षरारम्भ कार्यक्रम पनि आयोजना गरिने हुँदा सम्पूर्ण अभिभावकज्यूहरुले विद्यालय जाने उमेर पुगेका आफ्ना बाबुनानीहरुलाई यस कार्यक्रममा उपस्थित गराई प्रसाद ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछौं । यस पावन अवसरमा नयाँ शैक्षिक सत्र २०७८ को लागि बाल कक्षाहरु (पि. जी, नर्सरी, एल.के.जी. र यु. के. जी. ) मा विशेष आकर्षक छुट सहित भर्ना खुलेको पनि यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छौं र साथै अन्य कक्षाहरुमा पनि सिमित सिटमा आकर्षक छुट सहित नयाँ भर्नाको लागि दर्ता फारम वितरण गरिने कुरा यहाँहरुलाई अवगत गराउदछौं । ­­­­­­­­­­­­­­­­­

नर्थ भ्याली स्कूल

तारकेश्वर -६ , धर्मस्थली , काठमाण्डौ

फोन : ०१-४०२५५२१, ४०२५५९०