Nurturing Our Young for the Future Nepal

अनलाइन कक्षा सम्बन्धि अभिभावकहरुलाई अत्यन्त जरुरी सुचना!!!


अनलाइन कक्षा सम्बन्धि अभिभावकहरुलाई अत्यन्त जरुरी सुचना!!!

उपरोक्त सम्बन्धमा यस विद्यालयले मिति २०७८/ ०३/ ०७ गते बाट शैक्षिक सत्र २०७८ को अनलाइन कक्षा संचालन गरिरहेको कुरा यहाँहरुलाई विदितै छ। तथापि केहि विद्यार्थीहरु अझ सम्म पनि अनलाइन कक्षामा जोडिएको नदेखिएकोले सम्बन्धित अभिभावकज्युहरुलाई यथासिघ्र विद्यालय समय भित्र ( बिहान १०:०० बजे देखि ३:०० बजे सम्म) विद्यालयमा उपस्थित भइ प्रशासनमा सम्पर्क राखि आफ्ना बाबु नानीहरुलाई अनलाइन कक्षामा आवद्ध गरिदिन हुनको लागि हार्दिक अनुरोध गरिन्छ ।

 

विद्यालय प्रशासन

नर्थ भ्याली स्कुल