Nurturing Our Young for the Future Nepal

एकेडेमिक क्यालेन्डर २०७८ सम्बन्धि सुचना !


एकेडेमिक क्यालेन्डर २०७८ सम्बन्धि सुचना !

उपरोक्त सम्बन्धमा यस विद्यालयले शैक्षिक सत्र २०७८ मा हुने प्रमुख शैक्षिक गतिविधिहरुको सुची तयार पारि यस विद्यालयको वेबसाइटमा राखी सकेकोले सम्पूर्ण अभिभावकज्युहरुलाई विद्यालयको वेबसाइट हेर्न हुन तथा डाउनलोड गर्न अनुरोध गरिन्छ। डाउनलोड लिंक तल दिइएको छ।  यो लिंकमा क्लिक गरि डाउनलोड गर्न सकिन्छ।  

१) Important Events for Students in the Academic Year 2078 

http://www.nvess.edu.np/public/files/download/important-events-for-academic-year-2078-3.pdf

२) एकेडेमिक क्यालेन्डर २०७८

http://www.nvess.edu.np/public/files/download/-1.pdf

धन्यवाद !

विद्यालय प्रशासन 

नर्थ भ्याली स्कुल