Nurturing Our Young for the Future Nepal

श्रावन ६ गते बकर इदको सार्वजनिक विदा


आदरणीय अभिभावकज्यु , 

नेपाल सरकारले यहि श्रावन महिनाको ६ गते बुधवार बकर इदको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेकोले उक्त दिन अनलाइन कक्षाहरु संचालन नहुने ब्योहरा सम्पूर्ण अभिभावक तथा बिद्यार्थीहरुलाई  जानकारी गराइन्छ।  

विद्यालय प्रशासन 
नर्थ भ्याली स्कुल