Nurturing Our Young for the Future Nepal

आज छठ पर्वमा विद्यालय बन्द रहने बारे।


आदरणीय अभिभावकज्यु ,

छठ पर्व २०७८ को उपलक्ष्यमा यहाँहरु सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ  र साथै आज मिति २०७८/०७/२४  गते बुधवारका दिन छठ पर्वको उपलक्ष्यमा नेपाल सरकारले   सार्वजनिक विदा दिएकोले आज  विद्यालय बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौ।

धन्यवाद !

प्रिन्सिपल