Nurturing Our Young for the Future Nepal

आज अनलाइन कक्षा संचालन हुने बारे ।


आदरणीय अभिभावकज्यु तथा विद्यार्थी भाइबहिनीहरु ,
आज मिति २०७८ साल फागुन १६ गते नेपाल बन्द हुने सुचना आएकोले विद्यार्थीहरुको सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण कक्षाहरु अनलाइन मार्फत संचालन हुने व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई जानकारी गराउँदछौँ।

विद्यालय प्रशासन