Nurturing Our Young for the Future Nepal

शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षा बारे।


आदरणीय अभिभावकज्यू,

शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षा कक्षा नर्सरी, एल.के.जी, यू.के.जी, १ देखि ७ र ९ को हकमा मिति २०७८/१२/२२ गते मङ्गलबारबाट तथा कक्षा ८ को हकमा मिति २०७८/१२/२५ गते शुक्रबारबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ । उक्त महत्वपूर्ण परीक्षालाई मध्यनजर गर्दै विद्यार्थी भाइ–बहिनीहरुलाई अघिपछि भन्दा घरायसी पठन–पाठन समय तालिकामा विशेष निगरानी राखिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

द्रष्टब्य: परिक्षा तालिका केहि दिन पछि प्रकाशित गरिनेछ ।

प्रिन्सिपल