Nurturing Our Young for the Future Nepal

मिति २०७८/१२/१८ गते घोडे जात्रामा पठन पाठन नहुने बारे।


आदरणीय अभिभावकज्यु,

उपरोक्त सम्बन्धमा भोलि मिति २०७८ साल चैत्र १८ गते शुक्रबार घोडे जात्राको उपलक्ष्यमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा भएकोले उक्त दिन सम्पूर्ण कक्षाहरुको पठन पाठन नहुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ।

विद्यालय प्रशासन