Nurturing Our Young for the Future Nepal

मध्य त्रैमासिक परिक्षा (Mid-Term Examination) बारे सूचना


मितिः २०७९/०५/२६

Ref. No.: NVEBS/2079/089

आदरणीय अभिभावकज्यू,

चालु शैक्षिक सत्र २०७९ सालको मध्य त्रैमासिक परीक्षा (Mid-Term Examination) मिति २०७९/०६/०२ गते, आइतबारबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त महत्वपूर्ण परीक्षाको पूर्ण तयारीका लागि बाबु–नानीहरुको घरायसी पढाइ–लेखाइमा विशेष निगरानी गरिदिनुहुन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौँ। परिक्षा तालिका यसै सुचनामा संलग्न गरिएको छ ।

धन्यवाद !

नोट :
१) विद्यार्थी भाइ–बहिनीहरुलाई परीक्षामा सामेल हुन परिक्षा प्रवेश पत्र ( Admit Card) अनिवार्य गरिएको छ ।
२) परीक्षा प्रवेश पत्र २०७९ असोज महिनासम्मको सम्पूर्ण शुल्क बुझाइ लेखा प्रशासनबाट लिन सकिनेछ ।

नर्थ भ्याली इङ्लिस बोर्डिङ्ग स्कुल 

तारकेश्वर, काठमाडौँ