Nurturing Our Young for the Future Nepal

तिहारको विदा सम्बन्धमा


 

Dear Parents and Guardians, 

This is to inform that the school remains closed and all the classes will be suspended from 2079.07.07 (Monday) to 2079.07.13 (Sunday) on the auspicious occasion of Deepawali and Chhath.  The school will resume on 2079.07.14 ( Monday). 

We would like to take this opportunity to wish all of you a very happy and prosperous Deepawali and Chhath. 

उपरोक्त सम्बन्धमा मिति २०७९ /०७/ ०७ ( सोमबार ) देखि २०७९/ ०७/१३ ( आइतवार ) सम्म दीपावली र छठ पर्वको उपलक्ष्यमा विद्यालय बन्द रहने र सम्पूर्ण पठन पाठन बन्द रहने रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।   मिति २०७९ /०७/१४ गते सोमबारबाट विद्यालय संचालन भइ  नियमित पठन पाठन हुने व्यहोरा पनि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।  

दिपावली र छठ पर्वको अवसरमा यहाँहरु सबलाई  हार्दिक मंगलमय शुभकामान व्यक्त गर्न चाहन्छौं।

North Valley School