Nurturing Our Young for the Future Nepal

विज्ञान/प्रविधि तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन निमन्त्रणा गरिएको बारे ।


आदरणीय अभिभावकज्यु ,

मिति २०७९ साल माघ १४ गते शनिवारका दिन यस विद्यालयमा विद्यार्थीहरुद्वारा गरिने विज्ञान तथा प्रविधिको प्रदर्शनी र सांस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेकोले उक्त प्रदर्शनीमा सहभागी भै कार्यक्रमको शोभा बढाई दिनहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति : २०७९ /१०/१४
समय: बिहान ११:०० बजे
स्थान: नर्थ भ्याली स्कुल

विद्यालय प्रशासन