Nurturing Our Young for the Future Nepal

३६ औँ अभिभावक दिवसको हार्दिक निमन्त्रणा ( Pre & Primary School)


आदरणीय अभिभावकज्यु, 

यस विद्यालयले मिति २०८२, माघ २४ गते शनिवार पुर्व प्राथमिक र प्राथमिक तहको ३६ औं अभिभावक दिवस भब्य रुपले मनाउन गइरहेको हुनाले सम्बन्धित अभिभावकहरुलाई कार्यक्रममा अनिवार्य उपस्थित भइ हाम्रा विद्यार्थीहरुको हौसला बढाई दिन हुन हार्दिक अनुरोध गर्दछौं । 

समय: बिहान ९:३० बजे 

स्थान : नर्थ भ्याली स्कूल प्रांगण 

विद्यालय प्रशासन