Nurturing Our Young for the Future Nepal

३६ औँ अभिभावक दिवसको हार्दिक निमन्त्रणा (सिनियर स्कुल )


 

 

आदरणीय अभिभावकज्यु, 

यस विद्यालयले मिति २०८२, फागुन २ गते शनिवार सिनियर स्कुलको ३६ औं अभिभावक दिवस भब्य रुपले मनाउन गइरहेको हुनाले सम्बन्धित सम्पूर्ण अभिभावकहरुलाई कार्यक्रममा अनिवार्य उपस्थित भइ हाम्रा विद्यार्थीहरुको हौसला बढाई दिन हुन हार्दिक अनुरोध गर्दछौं । 

समय: बिहान ९:३० बजे 

स्थान : नर्थ भ्याली स्कूल प्रांगण

मिति : २०८२ /११/०२, शनिवार  

विद्यालय प्रशासन