Nurturing Our Young for the Future Nepal

Second Terminal Examination Notice


 

 
 Ref No.: NVESS/2074/059
 
आदरणीय अभिभावकज्यू,
          यस शैक्षिक सत्र २०७४ को दोस्रो त्रैमासिक परीक्षा ९क्भअयलम त्भचmष्लब िभ्हबmष्लबतष्यल० यही २०७४–०५–२८ गते बुधबारबाट संचालन हुने व्यहोरा जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त परीक्षाको विशेष तयारीका लागि विद्यार्थी भाइ–बहिनीहरुको घरायसी पढाइ–लेखाइमा अघिपछिभन्दा बढी निगरानी गरिदिनुहुन आग्रह गर्दछाँै । साथै आफ्ना छोरा–छोरीलाई लेखा शाखाबाट समयमै परीक्षा प्रवेश पत्र ९ब्मmष्त ऋबचम० लिइदिनुहुन अनुरोध गरिन्छ ।
 
धन्यवाद !
 
प्रिन्सिपल
 
नोट: परीक्षा प्रवेश पत्र ९ब्मmष्त ऋबचम० का लागि असोज महिना सम्मको सम्पूर्ण शुल्क बुझाउनु पर्नेछ । अन्यथा परिक्षामा संलग्न नगराइने व्यहोरा जानकारी गराइन्छ ।