Nurturing Our Young for the Future Nepal

शैक्षिक भ्रमण सम्बन्धमा


मिति: २०७४/७/१४

Ref No.: NVESS/2074/64


आदरणीय अभिभावकज्यू,
पठन पाठन गतिविधि सँगसँगै विद्यालय क्यालेण्डरमा उल्लेख गरिएको शैक्षिक भ्रमण पनि अतिरिक्त क्रियाकलापको रुपमा विद्यार्थी भाइ–बहिनीहरुलाई आवश्यक भएको व्यहोरालाई अनुशरण गर्दै २०७४/७/१५ गते बुधबार पहिलो चरणमा कक्षा नर्सरी का भाइ–बहिनीहरुलाई शैक्षिक भ्रमण (Educational Tour) लगिने हँुदा आफ्ना छोरा छोरीलाई उक्त कार्यक्रममा अनिवार्य समावेश गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद !
प्रिन्सिपल


नोट:    

— शैक्षिक भ्रमण शुल्क रु १००/- तोकिएको छ ।

— विद्यार्थी भाइ—बहिनीहरुलाई उक्त दिन स्वस्थ्यकर खाजाको व्यवस्थाका साथै सफा विद्यालय पोशाकमा विद्यालयमा उपस्थित गराइदिनुहोला ।