Nurturing Our Young for the Future Nepal

तेश्रो त्रैमासिक परिक्षा सम्बन्धि सूचना


तेश्रो त्रैमासिक परिक्षा सम्बन्धि सूचना
आदरणीयअभिभावकज्यू,
 
चालु शैक्षिक सत्र २०७४ को कक्षा नर्सरी देखि कक्षा नौ सम्मको तेस्रो त्रैमासिक परीक्षा ( Third Terminal Examination)  मिति २०७४/०९/२० गते विहिबारबाट सञ्चालनहुने व्यहोरा सम्बन्धित सम्पूर्णलाई जानकारी गराउन चाहन्छौँ । तसर्थ उक्त महत्वपूर्ण परीक्षाको तयारीकालागिविद्यार्थी भाइ बहिनीहरुको घरायसी पढाई लेखाइ तथा अभ्यासमा अघिपछि भन्दा धेरै निगरानी राखि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
 
धन्यवाद !
 
प्रिन्सिपल
 
नोट  —परीक्षाप्रवेश पत्रकालागिपौष महिनासम्मको सम्पूर्ण शुल्कबुझाउनुहुन अनुरोध गरिन्छ