Nurturing Our Young for the Future Nepal

कविता "व्यर्थ छ......"


कविता

      व्यर्थ छ......

गुण नभए रुप व्यर्थ छ,

नम्रता नभए विद्या व्यर्थ छ,

उपभोग नभए धन व्यर्थ छ,

साहस नभए हतियार व्यर्थ छ,

भोक विनाको भोजन व्यर्थ छ,

होस बेगरको जोस व्यर्थ छ,

परोपकार, ज्ञान र अनुभव,

बिनाको जीवन व्यर्थ छ ।

कृष्टिना महर्जन

कक्षाः १०

Comment from facebook