Nurturing Our Young for the Future Nepal

म नेपाली


म नेपाली

म नेपाली भएको भन्न

गर्व लाग्छ मलाई

नेपाली भएकोमा सक्षम छु

म नेपाली भइ काम गर्न ।

स्वर्ग के हो ?

स्वर्ग भन्दा पनि उत्तम बानउनु सक्छु म

गर्व लाग्छ मलाई नेपाली भएकोमा ।

कालो रातलाई उज्यालो पार्न

म डटेर लाग्छु यसलाई साकार पार्न

गौमत बुद्ध र जिउदो देवीको देश

तिनैलाई सहायता लिन्छु अगाडी बद्न ।

त्यसैले मलाई भन्न मन लाग्छ

गर्व लाग्छ म नेपाली भएको भन्न ।

नामः सिसम महर्जन

कक्षाः १०

सदनः निलो

Comment from facebook