Nurturing Our Young for the Future Nepal

दुःखी हुने १० कारण


दुःखी हुने १० कारण

ढिलो सुत्नु र ढिलो उठ्नु

आफ्नो लेनदेनको हिसाब नराख्नु

कसैको लागि केही पनि नगर्नु

आफ्नो कुरालाई मात्रै सत्य मान्नु

कसैलाई पनि विश्वास नगर्नु

बिना कुनै कारण झुट बोल्नु

कसैको अनुरोध बिना सल्लाह दिनु

बिगतमा बितेका सुखलाई याद राख्नु

निरन्तर आफ्नो बारेमा मात्र सोच्नु तथा चिन्ता गर्नु ।

नामः पुजा वि.क.

कक्षाः १०

सदनः निलो

Comment from facebook